कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

१ चैत, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राखेर प्रदर्शन गरिएको छ । जेनजी आन्दोलनमा अग्रभागमा देखिएकी रक्षा बमसहितले माइतीघरमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक …