संवैधानिक परिषद्ले बिहीबार वरिष्ठताक्रम मिचेर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गरेको छ । यो विषयले न्यायिक क्षेत्र तरंगित छ । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको जोडबलमा वरीयताको चौथो नम्बरका न्यायाधीश डा. मनोजकुमार शर्मा …