महिला प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले एसिया खेलकुद छनोट तथा एसीसी महिला प्रिमियर कपका लागि आज नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।