त्रिचन्द्र क्याम्पस अगाडिको थकाली रेस्टुरेन्टमा आगलागी (तस्बिरहरू)

काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ।