काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय आयोगले भदौ २३ गते बानेश्वरमा भएको घटनाको प्रमाण सुरक्षित नभएको उल्लेख गरेको छ । खबरहबमा प्राप्त आयोगको प्रतिवेदनमा भदौ २३ गते बानेश्वर क्षेत्रमा सुरक्षा निकायले घातक बल प्रयोग गरेको तर, प्रयोग भएका गोला बारुदको खोका सुरक्षित नरहेको उल्लेख गरिएको छ । ‘भाद्र […]