नेपाल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ क्यापिटल सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित एक चिठी सार्वजनिक भएपछि अचानक तनावमा परेको पाइएको छ। दिपक भट्टको शेयर खरिद प्रकरणसँग जोडिएको उक्त चिठीमा वास्तविक रूपमा हिमालयन लाइफ उल्लेख हुनुपर्नेमा नेपाल लाइफको नाम समावेश भएपछि परिस्थिति जटिल बनेको हो। कम्पनी स्रोतका अनुसार चिठी सार्वजनिक भएसँगै विभिन्न सञ्चार माध्यममा नेपाल लाइफ इन्स्योरेन्स र […]