दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन

हेटौँडा– आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को १० महिनामा करिब छ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार बढी अर्थात् पाँच अर्ब ९२ करोड ६४ लाख राजस्व सङ्कलन भएको […]