कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।  सहमति खोज्नका लागि भन्दै कांग्रेस कार्यसम्पादन समितिले कार्यदल गठन गरेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । कार्य सम्पादन समितिको बैठकले निर्देशन गरेअनुसार उपसभापति विश्वप्रकाश […]