पुँजी बजारमा बिहीबार विभिन्न गतिविधिहरु प्रकाशित भएका छन् । विशेषगरी आईपीओ, हकप्रद शेयर तथा साधारण सभासम्बन्धी गतिविधिहरू भएका छन् । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार बाँडफाँट गरिएको हो। कम्पनीले ७ लाख ८० हजार २०० कित्ता शेयर निष्काशन गरेकोमा २७ लाख ७१ […]