सुकुम्वासी राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्न माग

सांसद सुहाङ नेम्वाङले सुकुम्वासीहरू राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।