बालबालिका सुरक्षाको नाममा देशनिकालाको डर, विवादास्पद कम्पनीसँग आईसको सम्झौता

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले अमेरिकामा एक्लै आएका र हाल विभिन्न अभिभावक वा प्रायोजकहरूसँग बसिरहेका आप्रवासी बालबालिकाहरूको खोजी गर्न एक विवादास्पद निजी सुरक्षा कम्पनीलाई करोडौँको ठेक्का दिएको छ। ‘एमभीएम इंक’  नामक उक्त कम्पनीमाथि विगतमा बालबालिकालाई यातना दिएको र जबरजस्ती बेपत्ता पारेको गम्भीर आरोपहरू लाग्दै आएका छन्। सरकारी दस्ताबेज अनुसार, आईसले यी बालबालिकाहरूको अवस्था बुझ्न ‘सेफ्टी […]