अमेरिकी संसद्द्वारा किफायती आवास विधेयक पारित,घर खरिदकर्तालाई राहत

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले घरखरिदकर्ताहरूको लागत घटाउने र संस्थागत लगानीकर्ताहरूलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको एक किफायती आवास विधेयकको पक्षमा अत्यधिक बहुमतले मतदान गरेको छ। मंगलबार भएको मतदानमा विधेयकको पक्षमा ३५८ र विपक्षमा ३२ मत परेको थियो। यो विधेयक अब लालमोहरका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबलमा पुगेको छ। ‘२१औँ शताब्दीको रोड टु हाउजिङ एक्ट’ […]