बल्ल उम्मेदवारको नामावली फाइनल, आधा घण्टाभित्र मतदान सुरु हुने

१० असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनको चौथो दिनको मध्यरात आएर बल्ल मतदान हुने निश्चित भएको छ । अहिले राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अब …