वर्ल्डलिङ्कको महिला सशक्तीकरणका लागि तीनदिने सीपमूलक तालिम सम्पन्न

काठमाडौँ। वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरेको महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रमअन्तर्गत तीनदिने सीपमूलक तालिम सम्पन्न गरेको छ। ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा आयोजित तालिममा छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५ जना महिलाको सहभागिता रहेको थियो। तालिममा सहभागी महिलालाई तरल मल, फिनेल तथा हार्पिक तयार गर्ने सम्बन्धमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान […]