काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रासहितविरुद्ध स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री हुने सूचीमा थिइन् । सचिवाबाट राजीनामा दिएकी उनी विवादमा परेपछि उनी मन्त्री […]