प्रेम सम्बन्धमा थिए नितु र बाबुल

७ कात्तिक, काठमाडौं । गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । अनामनगरस्थित स्टुडियोमा केही दिनअघि आत्मदाह प्रयास गरेकी नितुको शुक्रबार उपचारको क्रममा मृत्यु भएको छ । बाबुलको …