काठमाडौँ । दसैँको बाह्रौँ दिन शुक्रवार मान्यजनबाट टीका थाप्न जानेहरूको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकामा सवारीसाधन र पैदलयात्रीको चाप बढेको छ। दसैँका बेला सुनसान बनेको उपत्यकामा सार्वजनिक सवारीसाधनको आवागमनसमेत बढेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका छन्। उक्त अवधिमा ७९ हजार ६७६ वटा […]