मंगलबारसम्म माग पूरा नभए काम ठप्प पार्ने नर्सहरूको चेतावनी

एक सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्।