भारतका नवनियुक्त राजदूत दलेला आइपुगे काठमाडौं

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आएका हुन् ।