राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको गरियो जिम्मेवारी हेरफेर

नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर भएको छ । गभर्नर विश्वनाथ पौडेलले बुधबारदेखि कार्यान्वयन हुने गरी ११ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् ।