पोखराको कीर्तिमानी स्कोरमा ५५ रनको जित, काठमाडौँले चितवनसँग एलिमिनेटर खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई ५५ रनले हराएको छ । आइतबार पोखराले बनाएको कीर्तिमानी २२४ रनको जवाफमा काठमाडौँ १६९ रनमा अलआउट भयो । यो हारसँगै अंकतालिकामा तेस्रो भएको काठमाडौँले बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्ने भएको छ । साविक विजेता लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रहँदा […]