कांग्रेसका विशेष महाधिवेशन पक्षधरको भेला सुरु

जेन–जी आन्दोलनपछि विशेष महाधिवेशनको माग गर्दै इतर पक्षका नेताहरूले हस्ताक्षर संकलन गरेका थिए।