म्याद थपका लागि पूर्वमुख्यसचिव अर्याललाई सरकारी वकिल कार्यालयमा पुर्‍याइयो

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि शुक्रबार सरकारी वकिल कार्यालयमा लगिएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराएको हो । सीआईबीका अनुसार अर्याललाई बिहीबार नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरी अनुसन्धानका […]