गाजामा भोकमरीको ‘भयावह सङ्कट’, लाखौं नागरिक अत्यन्त जोखिममा

गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको दैनिक रूपमा मृत्यु भोक, कुपोषण तथा रोगको संयुक्त असरका कारण भइरहेको देखिएको छ । प्रतिवेदनले गाजाको करिब २२ प्रतिशत जनसङ्ख्या करिब चार लाख सतहत्तर हजार मानिस पूर्ण रूपमा […]