पश्चिम नेपालका साल वनमा देखिएको प्रकोप के हो ?

१३ माघ, काठमाडौं । पश्चिम नेपालका दाङ, दैलेख र सुर्खेत लगायत साल वनमा डढेलो लागे झैं रुखहरू नाङ्गिने गरी फैलिएको महामारीपछि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले विशेष वैज्ञानिक अनुसन्धान गरेको छ । वसन्त ऋतुमा पालुवा पलाएर …