अलाभेसमाथि रियल मड्रिडको जित

२९ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले डेपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । अलाभेसको मैदानमा भएको खेलमा रियल २-१ ले विजयी भएको हो । रियलको जितमा किलियन एमबाप्पे र रोड्रिगोले १-१ गोल गरे …