रूसलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको बताउनुभएकाे छ। जसका कारण उहाँले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति रुसलाई गम्भीर चेतावनी दिनुभएकाे हाे।उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनीहरू र काल्पनिक कानूनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गरिएकाे छ। सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति […]