काठमाडौँ। जेन-जी आन्दोलनका कारण स्थगित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करण अर्को साता अर्थात् २३ पुसमा पोखरामा हुने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै मिति तय गरेको हो। २३ र २४ भदौको जेन-जी आन्दोलनका कारण २९ भदौका लागि तय भएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो। यसैगरी […]