क्यानडामा एयर इन्डियाका पाइलट पक्राउ

एजेन्सी । भारतीय वायुसेवा कम्पनी ‘एयर इन्डिया’का एक पाइलट क्यानडामा पक्राउ परेका छन्। उनलाई भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। डिसेम्बर २३ मा ती पाइलट नयाँ दिल्लीका लागि उडान भर्ने तयारीमा थिए। तर उडानअघि नै ड्युटी–फ्रि शपका एक कर्मचारीले पाइलटको मुखबाट मदिराको गन्ध आएपछि विमानस्थलका अधिकारीलाई जानकारी गराएका थिए। सूचनापछि गरिएको ‘ब्रेथ एनालाइजर’ परीक्षणमा पाइलटले […]