मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ खण्ड अलपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको उपल्लाचौर-बयलडाँडा खण्ड अलपत्र परेको छ । नौ वर्षसम्म निर्माण कम्पनीले काम नगर्दा ठेक्का सम्झौता तोडिएपछि लोक मार्गको काम अलपत्र परेको हो । पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि लोकमार्ग कार्यालयले ठेक्का सम्झौता तोडेको हो । अब कहिले नयाँ ठेक्का कहिले खुल्छ भन्ने अनिश्चित बनेको लोकमार्ग […]