अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग आर्थिक सहकार्य विस्तार गर्ने क्यानडाको योजनाप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्री मार्क कार्नीलाई चेतावनी दिएका छन् । क्यानडाले चीनसँग व्यापारिक सम्झौता अगाडि बढाए अमेरिकाले क्यानडाली वस्तुमा १०० प्रतिशत भन्सार कर लगाउने ट्रम्पले धम्की दिएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा कार्नीलाई ‘गभर्नर’ भन्दै टिप्पणी गर्दै चीनले क्यानडालाई अमेरिकामा सामान पठाउने […]