शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौं ।साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । गत आइतबारदेखि बुधबारसम्मै घटेको बजार परिसूचक आज भने झण्डै ९ अंकले बढ्दै २६ सय ७१ को विन्दुमा पुगेको छ । नेप्सेसंगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज पाँच वटा उपसमूह घटेका छन् भने आठ […]