झापा-५ मा एमालेका कार्यकर्ता जनताका घर दैलोमा

पार्टीको निर्वाचन रणनीतिअन्तर्गत यो क्षेत्रका सबै वडाका टोल कमिटीका एकै पटक एउटै योजना लिएर एमालेका हजारौँ कार्यकर्ता परिचालन भएका छन् ।