विद्यालय शिक्षा विधेयक: उपसमितिले समझदारी जुटाएका विषय विस्तृतमा
आवश्यक पूर्वाधार नभएमा वा विद्यालय गाभी ठूला विद्यलाय र आवासीय विद्यालयका रुपमा सञ्चालन गर्न उपयुक्त देखेमा पनि स्थानीय तहले निर्णय लिन पाउनेछ। ठूला विद्यालयको ब्याख्यामा हुन कम्तीमा २ हजार विद्यार्थी हुनुपर्ने उल्लेख छ।