भोटेकोशी र सुनकोशीमा बाढीको जोखिम, सतर्क रहन आसपासका बासिन्दालाई आग्रह

काठमाडौँ । तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने जसले गर्दा भोटेकोशी र सुनकोशी नदीमा बाढी आइ जोखिम उत्पन्न हुनसक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक सिडिओ गणेश नेपालीले सूचना जारी गर्दै असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् […]