मन्त्री घिसिङको पहिलो निर्णयः विद्युत प्राधिकरणको वक्यौता उठाउने

काठमाडौँ – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको वक्यौता उठाउने पहिलो निर्णय गरेका छन्।