निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए । उनको शयनकक्षमा एक्कासी आन्दोलनकारीको प्रवेश भयो । आन्दोलनकारीलाई ओलीले आग्रह गरे- ‘मसँग भएका अरु सबै सामान डढाए हुन्छ तर आइप्याड भने कुनै हालतमा दिन्न ।’ प्रदर्शनकारी सोधे- ‘त्यो आइप्याडमा के छ र, हामीले नपाउने ?’ ओलीले बेलिविस्तार लगाए- ‘यसमा राजनीतिक ज्ञान छ । माक्र्स, […]