राप्रपाले असोज २१ गते सातै प्रदेशको अधिवेशन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोज २१ गते सातै प्रदेशको अधिवेशन गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सात वटै प्रदेशको अधिवेशन एकैदिन गर्ने मिति तय भएको छ । प्रदेश अधिवेशनका लागि राप्रपाले सातै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपाले कोसीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा […]