ओलीको जितहार देशको स्वाभिमानसँग जोडिएको छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी ओलीको जितहार देशको जितहारसँग जोडिएको बताएका छन्। आइतबार झापा-५ मा आयोजित कार्यक्रममा भट्टराईले ओलीको जितहार एमालेसँग मात्र सम्बन्धित नभइ देशको जितहारसँग जोडिएको बताएका हुन्। उनले भने, ‘केपी ओलीको विजय वा पराजय यो देशको विजय वा पराजयसँग जोडिएको छ।’ ओलीले जिते देशको स्वाभिमान, राष्ट्रियतालाई माथि उठाउने […]