अघि बढिन् रुविना, शेखर कोइराला धेरै पछाडि

२२ फागुन, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छिन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार उनले १०३७७ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका …