ध्रुवसागर शर्मा, म्याग्दी । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले प्रतिमा निर्माण गरेको छ । म्याग्दीमा जन्मिएर राष्ट्रि«य महिला टिमको नेतृत्व गरी उपाधि जिताउन खेलेको योगदानको उच्च सम्मान स्वरुप म्याग्दीले रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीको प्रतिमा निर्माण गरिएको हो । सदरमुकाम बेनीमा पर्यटकलाई समेत सहज हुने स्थानमा राख्ने […]