ताजा जनमतले भत्काएका चुनावी भाष्य

२५ फागुन, काठमाडौं। देशभर चुनावी प्रचार अभियान चलिरहेका बेला फागुन ९ गते सर्लाही-४ को धनकौलमा रास्वपा उम्मेदवार अमरेशकुमार सिंह भोट माग्दै घरदैलो गरिरहेका थिए। घरदैलोकै क्रममा उनी चुनावी कुराकानीका लागि तयार भए। अनलाइनखबरको टिमसँगको कुराकानीका क्रममा …