भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण

काठमाडौं – भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित श्री बासुकी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ। मेल्लेख गाउँपालिका–४ मा रहेको विद्यालय भवनको बुधबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारतीय राजदूतावासका अनुसार करिब ३ करोड ८० लाख […]