अर्जुननरसिंह केसीले गरे संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन

काठमाडाैं । प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको छ । बुधवार दिँउसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गर्नुभएको हो । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद लोकतन्त्रको मूल आधार भएको बताउनुभयो । उहाँले संसदबाट आउने विभिन्न विचारहरुको संयोजन गरेर साँझा […]