खड्काको नेतृत्वमा कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौँको धुम्बाराहीस्थित होटल स्मार्टमा जारी छ। जारी बैठक पूर्णबहादुर खड्काले सञ्चालन गरेका हुन्।