हारबाट हतोत्साहित भएकाे छैन् : सुहाङ नेम्वाङ

काठमाडाैं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उहाँकले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गर्नुभएको हो । सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा […]