पश्चिमले गर्न सक्छ नेपाली फिल्म उद्योगमा नयाँ क्रान्ति

मुखिया गोठमा थिए । तर, आमोई उनीलाई कोठामा एक्लै छाडेर बाहिर आएकी थिइन् । यस्तो बेला उनी कहिल्यै बाहिर आएकी थिइनन् । मुखिया त के, कुनै फिरन्तेलाई कोठामा छोडेर उनी एक्लै निस्किएको थाहा थिएन । आमोई …