ट्रम्पको धम्कीबीच अहवाज पुलमा इरानीहरूले फहराए राष्ट्रिय झण्डा

तेहरान – इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले दक्षिण–पश्चिमी शहर अहवाजको एक पुलमा दर्जनौं मानिसहरूले इरानी झण्डा फहराएको दृश्य सार्वजनिक गरेको छ। तस्निमका अनुसार उक्त प्रदर्शन शहरको ‘पोल सेफिद’ अर्थात् ‘ह्वाइट ब्रिज’ मा गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा पुनः खोल्ने आफ्नो समयसीमा पूरा नगरे आगामी केही घण्टाभित्र इरानका सबै […]