वर्षमान भन्छन् : नयाँलाई जिताउन व्यवसायीले बोरामै पैसा बोकेर हिँडे, अहिले पछुताउँदैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले पुराना दलहरूको कमजोरीको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको स्वीकार गरिनुपर्ने बताएका छन् । १७३औं विश्व मजदुर दिवसका सन्दर्भमा पार्टी सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आइतबार राजधानीमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा ट्रेड युनियनको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै पुनले ३६ वर्ष […]