एपीएफ नारदमुनि गोल्डकपको सेमिफाइनलमा

गत माघ १५ गतेदेखि उदयपुरमा जारी ‘११औँ नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ का क्वाटरफाइनल खेल आइतबार सम्पन्न भएका छन्।